Namaste I'm Binod,
a digital artist.

I do

Cinematography is one of my favorite medium for story telling.

I started making videos when I was in highschool. Ever since then the love towards video making kept on growing. So far I have done TV commercial, Music Videos, travel videos and documentaries.

Watch more on YouTube
Blog

पेरिसको कथा

हामी त्यहाँ पुगेर अडिर्यौँ, क्याफे अघि सडकपेटीमा लस्करै टेबल र कुर्सीहरु राखिएका थिए, हरेक टेबलमा अर्किडका फूलहरु सजाइएको थियो, ती टेबलबाट आइफल टावरको माथिल्लो भाग बिना कुनै अवरोध देखिन्थ्यो। स्पिकरबाट सानो आवाजमा एउटा गीत बजिरहेको थियो, क्याफेको बाहिरी भित्तामा क्लासिक फ्रेन्च फिल्मका पोस्टरहरु टाँसिएका थिए, पारदर्शी सिसाको ढोका थियो जसको माथि क्याफेको नामसँगै "सिंस १९७२" लेखिएको थियो। सिसाबाट भित्र हेर्दा एक ६०-६५ बर्षका बुढा काउन्टरमा देखेँ। ढोका धकलेर भित्र छिर्न खोज्दा ढोकासँगै टाँसिएको घण्टी बज्यो अनि ती बुढाले आफूले गरिरहेको काम छोडेर हामी तिर हेरे। फ्रान्समा सकेसम्म अंग्रेजी नबोल्नु बरु टुटेफुटे फ्रेन्च बोले हुन्छ भनेर एकजना दाइले सिकाएका थिए।

Read More on Blog